Connect IPS
IME Life

व्यक्तिगत र एसएमई कर्जामा सिटिजन्स बैंकले घटायो ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले एकल अंकको ब्याजदर मै दुई कर्जा योजना ल्याएको छ । बैंकले ‘सिटिजन्स घर कर्जा योजना’ र व्यक्तिगत कर्जा र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको हो ।

बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा, घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन् । २५ वर्ष सम्मको समयावधि भएको उक्त कर्जा लिन बैंकमा काजगात पेश गरीएको ३ दिनमा नै निर्णय हुने बैंकले जनाएको छ । बैंकका अनुसार घर कर्जा लिने ग्राहकले क्रेडिट कार्ड निःशुल्क रुपमा पाउने छन् ।

Prabhu
Crest

त्यस्तै बैंकले साना तथा मझौला व्यवसायीहरुका लागि ९ दशमलव ५० प्रतिशतमा र सिटिजन्स मोर्टगेज लोन, १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजमा उपलब्ध गराउने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS