Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको आजबाट शेयर कारोबार शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । आरम्भ चौतारी लघुवित्तको आज बुधबारबाट शेयर कारोबार शुरु भएको छ । साविकको चौतारी लघुवित्त र आरम्भ लघुवित्त एकआपसमा मर्ज भएर नयाँ संस्थाका रुपमा आरम्भ चौतारी लघुवित्तको नाममा मंगलबार नेप्सेमा शेयर सूचीकरण गराएसँगै आजदेखि कारोबार शुरु भएको हो।

नेप्सेले मर्जरपछि लघुवित्तको पहिलो कारोबारका लागि शेयर मूल्य ४ सय ४८रुपैयाँ ७ पैसा तोकेको थियो। यहि मूल्यबाट कारोबार सुरु भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS