काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वुधवार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ०४ पैसा निधारण गरेको छ ।
त्यस्तै, एक युरोपियन युरको खरिददर १ सय ४० रुपैयाँ १९ पैसा र बिक्रिदर १४० रुपैयाँ ९० पैसा रहेको छ भने एक युके पाउन्ड स्वीस फ्रान्सको खदिदर १ सय ५३ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ५४ रुपैयाँ ६५ पैसा रहेको छ ।