काठमाडौं । नेप्सेमा मंगलबार मेगा बैंकको शेयर सुचिकृत भएको छ । बैंकले गण्डकी विकास बैंकलाई गाभेपछि गण्डकी तर्फको शेयर सुचिकृत भएको हो ।
बैंकको २ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार भोलिदेखि हुने भएको छ ।