Connect IPS
IME Life

महेन्द्रनगरको मालपोतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकले कंचनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले उक्त एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्धघाटन गरेका हुन् ।

यसअघि बैंकले महेन्द्रनगरस्थित यातायात कार्यालयमा अघि पनि एक्सटेन्सन काउन्टर संचालन गरेको थियो । बैकले मालपोत कार्यालय नजिकै रहेको एक्सटेन्सन काउन्टरले उक्त क्षेत्रमा थप सहज हुने उधेश्यले संचालन गरेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS