Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर ३६ लाख ८१ हजार कित्ता बिक्री, एक लाख ६१ हजार कित्ता लिलाम गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद शेयर मध्ये झण्डै ९० प्रतिशत बिक्री भएको छ भने बाँकी शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री हुने भएको छ ।

एनएलजी इन्स्योेरेन्सले असार २५ गतेसम्म १०ः६० प्रतिशतका दरले निष्कासन गरेको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर मध्ये ३६ लाख ८१ हजार ३ सय ५९ दशमलव ५० कित्ता शेयर बिक्री भएको छ । उक्त हकप्रदमा आवेदन नपरेको एक लाख ६१ हजार ७८ कित्ता शेयर भने कम्पनीले लिलाम गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटलले एक सुचना जारी गर्दै एनएलजी इन्स्योरेन्सको हकप्रद भरेकाहरुको शेयर बाँडफाँड गरी वितरण गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS