काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार साताको पहिलो दिन आईतबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ०४ पैसा निधारण गरेको छ ।
त्यस्तै, एक युरोपियन युरको खरिददर १ सय ३९ रुपैयाँ २१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ भने एक युके पाउन्ड स्वीस फा्रन्सको खदिदर १ सय २९ रुपैयाँ ७१ पैसा र बिक्रिदर १ सय ३० रुपैयाँ ३६ पैसा रहेको छ ।