Connect IPS
IME Life

सुबिसुले ल्यायो रिफरमा बोनस अफर योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुबिसु केबल नेटले रिफरमा बोनस अफर योजना ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट, टिभी सेवा आफन्त तथा साथीभाईलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

इन्टरनेटको बढ्दो माग र विश्वासनिय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यानएथर्नेट, होलसेल आइपि ट्रान्जिट, एम।भि।पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS