Connect IPS
IME Life

लक्ष्मी क्यापिटलले सामुहिक लगानी कोषको इकाई साउन ११ गते देखि निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी क्यापिटलले साउन ११ गते देखि सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष नामको सामुहिक लगानी कोषको इकाई निष्काशन गर्न लागेको जनाएको छ ।

क्यापिटलले ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको ८ करोड ईकाई सर्वसाधारणमा बिक्री गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्दक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सकिने जनाएको छ ।

Prabhu
Crest

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ ।

उक्त इकाईमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधीमा बिक्री पर्याप्त आवेदन नपरेमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS