Connect IPS
IME Life

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कोरोनाबाट प्रभावित ऋणीलाई ब्याज छुट दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कोरोनाबाट प्रभावितहरुका लागि ब्याज छुट गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको जनाएको छ ।

यसका साथै बैंकले सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १ दशमलव १८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको जानकारी बैंकले दिएको हो ।

Prabhu
Crest

यस्तै चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तसम्ममा भुक्तानी गरेका ग्राहकहरुलाई राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले ३५ लाख रुपैयाँ छुट गरेको बैंकले जनाएको छ ।

नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तीगत घर कर्जामा वार्षिक ९ दशमलव ५० प्रतिशतमा प्रवाह गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS