Connect IPS
IME Life

कामना सेवाद्धारा कर्जा लिएका ग्राहकलाई ब्याजमा भारी छुट, यातायात व्यावसायिलाई राहत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कर्जा लिएका ग्राहकले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज साउन २० गतेसम्म भुक्तानी गरेको खण्डमा साउन महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

त्यस्तै, असार महिनासम्मको साँवा तथा ब्याज असारभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन्। यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पु-याई व्यवसाय सञ्चालनमा थप सहजता पु-याउने समेत बैकले विश्वास लिएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS