Connect IPS
IME Life

घट्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आइतबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २०० रुपैयाँले घटेर आज ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनपनि आज तोलामा २०० रुपैयाँले नै घटेर ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउमा पनि आज पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८५७ रुपैयाँ ५० पैशा कायम गरेको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS