Connect IPS
IME Life

२३ लाख ८५ हजार कित्ता आईपिओको अनुमति माग्दै डिसहोम धितोपत्र बोर्डमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । टेलिभिजन सेवा प्रदायक संस्था डिसहोमले प्राथमिक शेयर (आईपिओ) जारी गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता शेयर आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । डिसहोमले भर्खरै मात्र आईपिओ जारी गर्ने प्रक्रियया सुरु गरेकाले समय भने केही महिना लाग्ने सक्ने जनाइएको छ ।

डिस होमले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपिओ जारी गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेर धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले गत असार ३० गते बोर्डमा आवेदन दर्ता गराएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS