Connect IPS
IME Life

शेयर बजार आकाशिँदा कारोबार नै बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शेयर बजार आकाशिँदा कारोबार नै बन्द हुन पुगेको छ । मौद्रिक नीतिको सकारात्मक प्रभाव परेका कारण शेयर बजारमा उच्च मूल्य बृद्धि भएको हो । कारोबार सुरु भएको छ मिनेटदेखि नै बृद्धि भएको शेयर बजार अपरान्ह साढे १२ बजे ६ प्रतिशतभन्दा बढि मूल्यबृद्धि भएपछि कारोबार बन्द भएको हो ।

शुक्रबार जारी मौद्रिक नीतिमा लगानीकर्ताको लागि बम्पर फाइदाजनक व्यवस्था गरिएपछि आइतबार शेयरको मूल्य उच्च बृद्धि भएको हो । आइतबार कूल छ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा करिब १५ मिनेट मात्रै कारोबार हुँदा सो रकम बराबरको शेयर खरिद बिक्री भएको हो । आइतबार नेप्से परिसूचक एक हजार चार सय ७९ पुगेको छ । शेयर कारोबारमा लगानीकर्ताहरुको उत्साह हेर्दा आगामी केही साता शेयर कारोबार लगातार बृद्धि हुने अनुमान गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS