GBIME
IME Life

बुटवल पावर कम्पनीको सचिव बुढाथोकीको कार्यकाल थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौें । बुटवल पावरको कम्पनी सचिव हरि बहादुर बुढाथोकीकोे सेवा अवधि थप भएको छ । असार २८ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उनको कार्यकाल थप गरिएको हो ।

बैठकको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरि आगामी दुई वर्षको कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS