Connect IPS
IME Life

नेको इन्स्योरेन्सद्धारा कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम दाबी भुक्तानी हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम भुक्तानी प्रदान गरेको छ ।

बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषि विकास बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र बजार तथा शाखा ब्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

सो चेक हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा कम्पनीका संचालक धु्रबचन्द्र गौतम र प्रमुख ब्यवसाय अधिकृत  विशाल कुमार थापाको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS