Connect IPS
IME Life

राष्ट्र बैंकद्धारा बैंक खाता अद्यावधिक गराउन निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले खाता अद्यावधिक गर्न निर्देशन दिएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै सरकारी तथा अर्ध सरकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंकिङ कार्यालय अन्तर्गत रहेका सरकारी तथा अर्ध सरकारी संस्था र निकायहरुलाई यस्तो निर्देशन दिएको हो । साथै केन्द्रीय बैंकले निष्कृय रहेका खाताहरु आगामी आर्थिक बर्षभित्र बन्द गराउन आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS