Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आजदेखि देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले बार्षिक साधारणसभाबाट पारित भएको ३ दशमलव ७५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको जनाएको छ। कम्पनीले शेयर दाखिला खारेजी बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको अद्यावधिक भएको हकमा नगद लाभांश बैंक खातामा जम्मा हुने जनाएको छ।

Prabhu
Crest

हालसम्म पनि आभौतिकीकरण नगराएका शेयरधनीको हकमा गराएपछि नगद लाभांश जम्मा हुने पनि कम्पनीले जानकारी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS