Connect IPS
IME Life

प्रभु बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच आज एक्सटेन्सन काउण्टर सञ्चालन गर्न हस्ताक्षर भएको छ । पोखरा महानगरपालीका ९, नयाँबजारमा रहेको यस अस्पतालले गरिब तथा विपन्न वर्गका जनताले सुविधा लिदै आइरहेका छन् । अस्पतालबाट प्रभु बैंकका ग्राहकहरूलाई अधिकतम १० प्रतिशत सम्म छुट पाउने व्यवस्था समेत राखेको बैंकका पोखरा शाखाका निमित्त प्रमुख लालकान्त चापागाईले जानकारी दिए ।

सो सम्झौतामा प्रभु बैंकको तर्फ बाट प्रभु बैंक प्रादेशिक प्रमुख शान्ति शेरचन त्यस्तै अस्पतालका तर्फ बाट कलेज प्रमुख प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । प्रभु बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा गण्डकी मेडिकल कलेजको एक्सटेन्सन काउण्टर बाट सम्पूर्ण बैकिङ्ग सहितको सेवा दिन लागेको शेरचनको भनाई छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS