Connect IPS
IME Life

विजय लघुवित्तको सीईओमा पुनः बसन्तराज लम्साल, थपियो ४ बर्षे कार्यकाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन:बसन्तराज लम्साल नियुक्त भएका छन् ।लघुवित्तको असार २७ गते बैठकको निर्णय अनुसार आगामी साउन १ गतेदेखि लागू हुने लम्सालको पदावधि आगामी ४ वर्षसम्मलाई थप गर्ने निर्णय गरेको हो।

सिइओ लम्सालको असार मसान्तबाट कार्यअवधि सकिने भएपनि  पुनः उक्त पदमा नियुक्त भएका हुन् । हाल उनी नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS