Connect IPS
IME Life

डिसहोमको ‘डिलर दाईको डिस्काउन्ट’ अफरमा २ जना विजेताले जिते एक, एक लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।डिसहोमको डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत दुई जना विजेता छनौट भएका छन् । कम्पनीले असार १९ गते देखि असार २५ गते सम्म फन्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गरेका  ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शो कोश च्यानल १००, शो कोश च्यानल २ नं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका हुन् । यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको ] CASID No. 71913094877, 71914081915 बिजेता बन्न सफल भएका छन्। योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएकोछ । फन्ड बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताहकि लक्की ड्र मा सहभागी गराईने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS