Connect IPS
IME Life

कुमारी र देवः विकास बैंकले आजबाट एकिकृत कारोबार थाल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक र देवः विकासले आजबाट एकिकृत कारोबार थाल्ने भएका छन् । कुमारी बैकले देवः विकास बैंकको १०० बराबर ८६ कित्ता शेयर स्वाप दिएर प्राप्ती गरेको हो।

दुवै बैंकले एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाएका थिए ।

Prabhu
Crest

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।एकिकृत बैंकले कुमारी बैंकको नामबाट कारोबार गर्नेछ। देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS