काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा निधारण गरिएको छ ।
त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३५ रुपैयाँ ५५ पैसा रहेको छ भने विक्रीदर १ सय ३६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।