IME Life
GBIME

सप्तकोशी डेभलपमेण्ट बैंकको संचालकमा ६ जना निवार्चित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा ६ जना संस्थापक र सर्वसाधारणतर्फ सञ्चालकहरु निर्वाचित भएका छन्। कम्पनीको असार २१ गते भएको बैठकले संचालकहरुलाई चार बर्षका लागि नियुक्त गरेको हो ।

संस्थापक शेयरधनीकोतर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा जीवन कुमार ढकाल, सर्वसधारण समूहकोतर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु रोगु सञ्चालक पदमा निर्वाचित भएका हुन् । साथै उक्त बैठकले स्वतन्त्र संचालकमा डा. श्री अर्जुन कुमार बराल नियुक्त भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS