Connect IPS
IME Life

उपत्यकामा आज थप २८ जना कोरोना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उपत्यकामा पनि कोरोना संक्रमितको संख्या निरन्तर भेटिने क्रम जारी छ । आज मंगलबार मात्रै राजधानीमा २८ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्यका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १० जना गरी उपत्यकामा २८ जना कोरोना संक्रमित भेटिएको बताएका छन् ।

Prabhu
Crest

हालसम्म ७ हजार ४९९ जना संक्रमित मुक्त भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS