Connect IPS
IME Life

ङादी ग्रुप पावरले पठायो शेयरधनीको बैंक खातामा नगद लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावरले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले असार १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

उक्त कम्पनीले नगद लाभांश असार १६ गतेदेखि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको खातामै लाभांश वापतको रकम जम्मा गरिदिएको हो । साथै हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क गरी बैंक खाता अद्यावधिक गराउन पनि उक्त कम्पनीले भनेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS