Connect IPS
IME Life

बैंकहरुले पाउने भए ब्रोकर लाईसेन्स, झाँक्री नेतृत्वको उपसमितिले अर्थ समितिमा गर्यो सिफारिस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले बैंकहरुलाई सहायक कम्पनी खोलेर ब्रोकर लाईसेन्स लिई शेयर कारोबार गर्न बाटो खोलेको छ । ११ महिना अघि गठन गरेको पुँजि बजार तथा मुद्रा बजार सम्बन्धी उपसमितिकी अध्यक्ष राम कुमारी झाँक्रीले आज अर्थ समितिमा प्रतिवेदन बुझाउँदै बैंंकलाई ब्रोकर लाईसेन्स दिन सिफारिस गरेकी हुन् ।

यससँगै अब बैंकले आवश्यक प्रक्रिया पुरा गरी ब्रोकर लाईसेन्स पाउने भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS