Connect IPS
IME Life

३३ अंकले बढ्यो नेप्से, म्युचअल फण्ड बाहेक सबै समूहमा छायो हरियाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ३३ दशमलव २७ अंकले बढेर १२९८ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज १ सय ७६ कम्पनीको २७ लाख ३१ हजार ४ सय ९८ कित्ता शेयरकिनबेच हुँदा ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी कोे १४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ग्लोबल आईएमई लघुवित्तका शेयरधनी र बर पुनर्बीमा कम्पनीका शेयरधनीहरुले १० प्रतिशतको दरले कमाएको छ ।

Prabhu
Crest

रादी विधुत् कम्पनीका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS