काठमाडौं । माछापुच्छ्रे बैंकका संचालक ओमेशलाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । संचालक श्रेष्ठले यसअघि असार १७ गते राजिनामा दिएका थिए ।
असार १९ गते बसेको कम्पनीकोे ४२३ औ बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।
माछापुच्छ्रे बैंकको संचालक श्रेष्ठको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/06/machhapuchhre-bank-ltd.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)