काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम गरेको जनाएको छ ।
त्यस्तै, पुरोपिन युरो एकको खरिदर १ सय ३३ रुपैयाँ ९९ पैसा रहेको छ भने विक्री एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ ।