Connect IPS
IME Life

सनराइज बैंकद्धारा श्वेता श्री फाउन्डेशनलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले श्वेता श्री फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिूक सहयोग गरेको छ । सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकका सिईओ जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।बैंकले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु निरन्तरता दिने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS