काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम लाईफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा शुक्रबार कम्पनीले वितरण गरेको १२ दशमलव ५० प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले १२ दशमदव ५० प्रतिशत बोनसपछि प्रतिकित्ता ४ सय ७१ रुपैयाँ समायोजित शेयरमूल्य तोकेको छ।