IME Life
GBIME

आज यस्तो छ डलरको भाउ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३२ कायम गरेको छ ।

हिजो बिहीबार अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ११ रहेको थियो । त्यस्तै, युरोपियन युरोको खरिददर १३५ रुपैयाँ १० पैसा रहेको छ भने विक्रिदर १ सय ३५ ७८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS