Connect IPS
IME Life

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक , ४० मिनेटका लागि कारोबार रोकियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नकारत्मक सर्किट लागेको छ । बजार ५ प्रतिशतले घटेपछि नेप्से पुनः ४० मिनेटका लागि सेयर कारोबार स्थगित गरेको छ ।

पहिलो सर्किट लागेर बजार खुलेको ४ मिनेटमै फेरि दोस्रो सर्किट लागेको हो । अब ४० मिनेटपछि बजार खुल्नेछ । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS