काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ६५ पैसा र बिक्रीदर १२ सय १ रुपैयाँ २५ पैसा निधारण गरिएको छ ।
त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३५ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर १ सय ३५ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।