Connect IPS
IME Life

आज ४८२ जनामा कोरोना पुष्टि, थप एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार चार सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ११७ जना महिला र ३६५ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १४ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये काठमाडौंका १० जना, ललितपुरका ५ जना र भक्तपुरका २ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या चार हजार ६५६ पुगेको छ ।

Prabhu
Crest

आज नेपालमा थप एक जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS