Connect IPS
IME Life

ग्लोबल आईएमई बैंक र सेलपेबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंक र सेलपेसँग भुक्तानी बीच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सेलपेसँग सहकार्य गरेको हो ।

उक्त सम्झौतामा बैंकका सिईओ परशुराम कुँवर क्षेत्री र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आईएमई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS