GBIME
IME Life

मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, कति पाईन्छ ब्याजदर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त ऋणपत्रमा १० दशमलव ५ प्रतिशत ब्याज दिने गरी आठ वर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि कम्पनीले एनआइबिएलएस क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाले गत चैत्र २०७६ सम्म ८ अर्ब १० करोड निक्षेप संकलन गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS