Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको ऋणपत्र सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन ओटा कम्पनीको साढे ३ अर्ब बराबरको ऋणपत्र सूचीकृत भएको छ ।मंगलबार नेप्सेमा कुमारी बैंक, गुडविल फाइनान्स र आइसिएफसि फाइनान्सले ऋणपत्र सूचीकृत भएको हो ।

कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता, गुडविल फाइनान्सले २५ करोड बराबरको २ लाख ५० हजार कित्ता र आइसिएफसिले २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएका हुन्

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS