Connect IPS
IME Life

नागरिक लगानी कोषको नाफा १२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासका अवधिसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कोषले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १२ दशमलव ३४ प्रतिशतले बढेको हो ।

कोषको जगेडा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ संचित रहेको छ । चैत मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ८५ अर्ब १४ करोड रुपैयाँ जम्मा गरेको छ कोषको कर्जा लगानी १७ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest

कोषको प्रतिसेयर आम्दानी ४ रुपैयाँले घटेर ३१ रुपैयाँमा समिति भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३५ रुपैयाँ रहेको थियो । कोषको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँबाट बढेर २०८ रुपैयाँमा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS