GBIME
IME Life

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबारमा निधारण भएको छ ।सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला ९ सय ४५ रुपैयाँ पुगेको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS