Connect IPS
IME Life

सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । हिजो आइतबार ऐतिहासकि रेकर्ड कायम गरेको सुनको भाउ आज सोमबार सोही मूल्यमा कारोबार भइरहेको छ । आइतबार भने सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४५ रुपैयाँ तोकेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS