IME Life
GBIME

शेयर बजार खुलेपनि ब्रोकर कार्यालयले स्क्रीन रुम खोल्न नपाउने, बोर्डद्वारा जारी छ बुँदे निर्देशनमा के छ ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भोलिबाट शेयर कारोबार गर्न छ बुँदे निर्देशन जारी गर्दै ब्रोकर कार्यालयमा डिस्प्ले मनिटर कक्ष (स्क्रीन रुम) खोल्न नपाउने व्यवस्था गरेको छ ।

बोर्डले दिएको निर्देशनमा घरमै बसेर कारोबार गर्न प्रोत्साहन गर्नुपर्ने, सुरक्षा उपायहरु अपनाएर ब्रोकर कार्यालय सञ्चालन गर्नुपर्ने, लगानीकर्ताहरुले खरिद गरेको शेयरको रकम डिजिटल माध्यमबाट खातामा जाने व्यवस्था गर्नुपर्ने लगायतका छ बुँदे निर्देशन जारी गरेको हो ।
यस्तो छ बोेर्डले जारी गरेको छ बुँदे निर्देशन

Crest

 

यस अवधीमा धितोपत्र बोर्डले गरेका पहलरुको विवरण हेरौं ।

oWDrAzhTctgEK5w1QnD3jbUzTCgHD8zuvFsUlIXI

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS