Connect IPS
IME Life

ऋणीलाई चार महिनाको ब्याजमा छुट दिने नागरिक लगानी कोषको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानीकोषले कोषबाट आवास कर्जा र सरल कर्जा लिएका ऋणीहरुलाई चार महिनाको ब्याजमा छुट प्रदान गर्ने भएको छ । कोषले उक्त कर्जाहरुको २०७६ चैत्रदेखि २०७७ असार मसान्तसम्मको ब्याज यही असार मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट दिने जनाएको छ ।

कोषले नियमित साँवा र ब्याजको रकम इन्भेष्टमेन्ट बैंक तथा कृषि विकास बैंकमा असार मसान्तभित्र बुझाई आवास कर्जा र सरल कर्जाको एक प्रति भौचर शाखामा पेश गर्न समेत भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS