Connect IPS
IME Life

एनआइबिएल सहभागिता फण्डको असार १४ गतेदेखि कारोबार सुचारु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइबिएल सहभागिता फण्ड (खुलामुखीयोजना)को एकाईहरुको कारोबार सुचारु हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको कोष प्रबद्र्धक तथा एनआइबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआइबिएल म्युचअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डको कारोबार असार १४ गतेदेखि संचालन हुने भएको हो ।

चैत ११ गतेदेखि देश लकडाउनमा रहेको कारण कारोबार स्थगित भएको थियो । हाल संस्थाले एक सुचना जारी गर्दै अब एनआइबिएल एस क्यापिटलका सबै शाखाहरु तथा तोकिएको वितरकहरु मार्फत पुर्ववत रुपमा संचालन गर्ने बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS