Connect IPS
IME Life

आशा लघुवित्तद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले स्थानिय निकायहरुले स्थापना गरेको कोरोना कोषमा कुल पाँच लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।हाल विश्वब्यापी फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लघुवित्तले आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुटा–छुटै स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेको हो ।

लघुवित्तले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । साथै लघुवित्तले यसअघि पनि अति विपन्न तथा न्यून आय भएका आफ्ना ग्राहक सदस्यहरुलाई मास्क, सावुन तथा स्यानिटाईजर समेत वितरण गरीसकेको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग समेत गर्दै जाने जानकारी गराए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS