Connect IPS
IME Life

सवारी साधन प्रवाहमा कर्जाको सीमा ९० प्रतिशत पुर्याउन माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नाडा ले सवारी साधनमा प्रवाह हुने कर्जाको सीमा ९० प्रतिशत पुर्याउन राष्ट्र बैंकसँग माग गरेको छ । अटोमोबाइल्स एशोसिएसन अफ नेपालले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जाको सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी ९० प्रतिशत लगानी गर्ने व्यबस्था गर्न माग गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारसिँग भेट गरी सवारी साधानमा प्रवाह हुने ऋणको सीमा बढाए सवारी साधन खरिद गर्नेलाई सहज हुने व्यवस्था गर्न सुझाव दिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिहदा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गभर्नर अधिकारीलाई यस्तो सुझाव दिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS