Connect IPS
IME Life

यस्तो छ नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने संस्थागततर्फ सात प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।

बैंकले ब्यक्तिगत कल डिपोजिटमा २ प्रतिशत ब्याज उपलब्ध गराउने जनाइएको छ । त्यस्तै, बैंकले बचत खातामा सबै भन्दा बढी ५ र सबैभन्दा कम एक प्रतिशत ब्याज दिने भएको छ ।

Prabhu
Crest

हाल बैंकको आधार दर ९ दशमलव ८६ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS