Connect IPS
IME Life

साधना लघुवित्तले असार २१ गतेदेखि आइपीओ निष्काशन गर्ने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले असार २१ गतेदेखि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८ सय कित्त आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता जारी हुने संस्थाले जनाएको छ ।

लघुवित्तको आईपिओमा असार २१ गतेदेखि छिटोमा २४ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म् आवेदन दिन पाइने जनाइएको छ। जसम्मा न्यूनतम १० एकाई र अधिकतम १,००० एकाईहरूको लागि आवेदन राख्न सकिन्छ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
Crest

उक्त आइपीओलाई इक्रा नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ ।संस्थाले सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना बनाइएको कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS