IME Life
GBIME

बेनी बचत तथा ऋण सहकारीमा ब्याज भुक्तानी गर्दा कोरोना बीमा सुविधा पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बेनी बचत तथा ऋण सहकारी संस्थाले ५० प्रतिशत ब्याज भुक्तानी गर्ने सदस्यको ५० हजार रुपैयाँसम्म र ७० प्रतिशतसम्म ब्याज भुक्तानी गर्दा एक लाख बीमांकको कोरोना बीमा सुविधा पाउने भएका छन् ।

साथै सहकारीले विभिन्न शीर्षकका कर्जामा ब्याज छुट दिने भएको छ । कोरोना भाइरसको यस बिषम परिस्थतीलाई मध्यजनर गर्दै सहकारीले असार मसान्तसम्मका लागि ब्याज छुट दिने भएको हो ।

Crest

यस सुविधा अन्तर्गत ग्राहकहरुले असार मसान्तसम्म लागेको सम्पूर्ण ब्याज भुक्तानी गरेमा लकडाउन अवधिदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुटसँगै लकडाउन अवधिभरको हर्जना ब्याज पनि छुट पाउने व्यवस्था गरेको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS